चिनियाँ ल्याबबाटै भाइरस फैलिएको हो भन्नका लागि थप अनुसन्धानको आवश्यकता छ : डब्ल्यूएचओ

काठमाण्डाै – विश्व स्वास्थ्य संगठनले चिनियाँ ल्याबबाट नै कोरोना भाइरस फैलिएको हाे भन्ने निष्कर्षमा पुग्न थप अनुसन्धानको आवश्यकता भएको जनाएको छ । ‘कोभिड १९ चिनियाँ प्रयोगशालाबाट निस्केको भाइरस नै हो भनेर भन्न अझै थप अध्ययनको जरुरी छ’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले भन्नुभयो, ‘चिनियाँ प्रयोगशालावाला सिद्धान्त साँचो हुने सम्भावना सबैभन्दा कम छ ।’ चीनले निरन्तर रुपमै आफ्नो प्रयोगशालाबाट कोरोनाको भाइरस फैलिएको भन्ने आरोपलाई गलत ठहराउँदै आएको बीबीसीले जनाएकाे छ । चीन...

सम्बन्धित सामग्री

आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।

अफगान बालबालिकालाई मानवीय सहायताको आवश्यकता

१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको […]

वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्व-प्रधानमन्त्री झलनाथ खनालले वाम एकता मलुकको आवश्यकता भएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।उनले भने, 'एकता मलुकको आवश्यकता हो। तर, पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा रहेका छैनन्।'खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।उनले भने, &

अर्थतन्त्रको पुनर्संरचना आवश्यकता

सरकारले बल्ल आयातमूलक अर्थतन्त्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको छ । कोरोना कहरका कारण नेपाली युवाको वैदेशिक रोजगारीमा जाने क्रम घटेका कारण तथा अन्य विविध कारणले रेमिट्यान्स आय घट्न थालेपछि सरकार, राजनीतिक दल तथा अर्थविद्हरूले नेपाली अर्थतन्त्रको पुनर्संरचनाको आवश्यकता बुझ्न थालेका हुन् । अन्यथा नेपाली युवाले पठाएको रेमिट्यान्सले धानेको अर्थतन्त्रले आयात बढ्दा पनि राम्रै राजस्व […]

महामन्त्री शर्माले भने - आवश्यकता अनुसार गठबन्धन गरौं

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका हुन् ।उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’ बैठकमा शर्माले ०७४ को चुनावी मत परिणामको डाटा राखेका थिए ।

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता...

आवश्यकता बमोजिम सडक तात्छ : खनाल

१२ फागुन, काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’ एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा […]

लोकतन्त्र जोगाउन शत्रुको आवश्यकता

अमेरिकीहरू चुनावमा विजय हासिल गर्न राष्ट्रपतिहरूलाई शत्रुहरूको आवश्यकता हुन्छ र उनीहरू नगण्य विषयबाटै शत्रु खडा गर्छन् भन्नेमा विश्वस्त छन्  एक वर्षअघि अमेरिका एक व्यक्तिको नेतृत्वमा थियो, जसले फक्स न्युजका सञ्चालक टकर...

पूर्वमाओवादीहरू एक हुनुपर्ने आवश्यकता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए छ ।शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताउनुभयो । माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध […]

आवश्यकता पर्‍यो भने संविधान संशोधन हुन्छ : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले अहिले संविधानको सर्वस्वीकार्यता भएको बताएका हुन् । उनले थरूहटलगायतसँग सहमति भएको पनि दाबी गरे । उनले भने, ‘संविधानको स्वीकार्यता भएको छ । आवश्यकता पर्‍यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता […]