काठमाडौंबाट ४ वर्षीय बालक हराए, अपहरणको आशंका

कपनबाट ४ वर्षीय एक बालक हराएका छन् । 

सम्बन्धित सामग्री

सुधारगृहबाट भागेका १७० बालक पक्राउ, ५१ अझै फरार

काठमाडौं : भक्तपुरको बालसुधार गृहबाट  भागेका २ सय २१ नाबालक कैदीमध्ये १ सय ७० जना पक्राउ परेका छन्। सोमबार दिउँसो डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई कुटपिट गरी भागेकामध्ये १ सय ७० जना पुनः पक्राउ परिसकेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार भागेकामध्ये काठमाडौंबाट ८७ र भक्तपुरबाट ८३ जनालाई नियन्त्रणमा लिइएको हो।अझै ५१ जना नाबालक कैदी फरार रहेका ढुंगेलले थाहाखबरलाई जानकारी दिए । मध्यपुर थिमी नगरपालिका सानोठिमीस्थित बालसुधार ग

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

६ असोज, काठमाडौं । धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका …

काठमाडौंको नगेन्द्रचोकबाट हराएका बालक भारतको पटनाबाट उद्धार

काठमाडौं । नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले असार १ गते काठमाडौं महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौंबाट हराएका रुवालीलाई शनिबार भारतको […]

कपनबाट हराएका बालक विहारमा भेटिए, नेपाल ल्याइँदै

काठमाडौं, असोेज १३। काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् । बिहार घर […]

सुकुटेमा बसको ठक्करबाट एक जनाको मृत्यु

आज बिहान चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटेमा बसको ठक्करले एक जनाको निधन भएको छ । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक बालक सामान्य घाइते भएका छन् । काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ नम्बरको यात्रुबाहक बसले ६९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिपुरा सुन्दरी गाँउपालिकाका नारायण श्रेष्ठको निधन भएको जिल्ला टार्फिक कार्यालयका प्रमुख राजेश कुमार दाहालले जानकारी दिनु भएको छ ।

अपहरित भनिएका बालक सुधार केन्द्रमा भेटिए! :: Pahilopost.com

काठमाडौं: ‘तीन जनाले एक बालकलाई जबर्जस्ती ट्याक्सीमा हालेर अपहरण गरे,' बिहीवार बिहान प्रहरीको १ सय नम्बरमा आएको फोनले प्रहरीलाई चनाखो गरायो। महानगरीय प्रहरी कार्यलयले जानकारी काठमाडौं प्रहरी परिसरलाई गरायो। राजधानीमा नै बालक अपहरण सामान्य कुरा थिएन। महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपीको कमाण्डमा टोली सुचना पहिल्याउँदै गए। मनमैजुमा बालकको अपहरण

उपत्यकाको फोहोर विसर्जनमा सिसडोलवासीको अवरोध, १०० कन्टेनर बाटोमै रोकिए

काठमाडौं : टिपरको ठक्करबाट मंगलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्‍याएका छन् ।   काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट ...

प्रहरीले अपहरणकारीको इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा

भक्तपुर । आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र ...

भक्तपुरमा प्रहरीले तामाङद्वयलाई गिरफ्तारपछि हत्या गरेको प्रत्यक्षदर्शीको भनाइ

काठमाडौं । आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको