चितवन, १३ वैशाख । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् । भरतपुरको मेयरमा विभिन्न दलका १६ जना र स्वतन्त्रतर्फका १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय […]