टाइगर श्राफ स्टारर ‘गणपत’ टिजर सार्वजनिक, नेपालमा ‘भष्मे डन’सँग हुनेछ भिडन्त

काठमाडौं । टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘गणपत’को एक्सन–प्रधान टिजर सार्वजनिक भएको छ । नेपाली बक्स अफिसमा यो फिल्मको भिडन्त विपिन कार्की स्टारर ‘भष्मे डन’सँग हुँदैछ । ‘गणपत’मा ‘हिरोपन्ती’ जोडी टाइगर र कृतिलाई पुनः एकसाथ देख्न पाइनेछ । निर्माताले सार्वजनिक गरेको टिजरमा टाइगर र कृति दुवै एक्सन भूमिकामा जमेका छन् […]

सम्बन्धित सामग्री

फिल्म ‘गणपत’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’ आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । फिल्म २० अक्टोबर २०२३ मा हलहरुमा […]