होटल मेरियटमा अण्डरग्राउण्ड ग्यारेज पार्टी

काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । होटलले आगामी शुक्रबार पार्टी आयोजना गर्न लागेको हो । ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ नाम दिइएको यस कार्यक्रममा रात्रीकालीन जीवनको मज्जा लिन सकिने होटलले जनाएको छ । कम्पनीका अनुसार, पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो […]