रहेनन् बलिउड अभिनेता राजिव कपुर

बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए ।

सम्बन्धित सामग्री

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।...

बलिउड अभिनेता मंगल ढिल्लोंको निधन

काठमाडौं,२८ जेठ । बलिउड अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । भारती टेलीशृंखला र चलचित्रमा समेत निक्कै उत्कृष्ट अभिनय गरेर चर्चामा आएका ढिल्लोंको लुधियानाको एक क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनले ‘खून भरी मांग’,‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए । मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको […]

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।  विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको […]

बलिउड अभिनेता अरमानले पाएनन् जमानत

मुम्बइ । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो । अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको […] The post बलिउड अभिनेता अरमानले पाएनन् जमानत appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलिउड अभिनेता दीलिप कुमारको निधन

काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । ९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए । बलिउडमा ‘ट्र्याजेडी किङ’ […]

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन्।

बलिउड अभिनेता वरुण धवन र नताशा वैवाहिक बन्धनमा

बलिउड अभिनेता वरुण धवनले विवाह गरेका छन् । आइतबार उनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । उनीहरूले पञ्जावी शैलीमा विवाह गरेका छन्

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।