डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता निरन्तर, सागर ढकाललाई सम्मानजनक मत

प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुरा क्षेत्र नं १ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता बनाइरहनु भए पनि उहाँका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले सम्मानजनक मत पाइरहनुभएको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले …

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ । प्रधानमन्त्री देउवा र […]

डडेल्धुरामा प्रधानमन्त्री देउवाको शुरुवाती अग्रता

डडेल्धुरा– डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस  (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको […]