कतार र संयुक्त अरब इमिरेट्स : दुश्मनीपछि दोस्तीको बाटोमा

संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबल

सम्बन्धित सामग्री

यूएईले सिंगापुरलाई २०१ रनले हरायो

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ।...

महिलाको प्रमुख रोजगार गन्तव्य

वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरू मध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) जाने गरेको एक तथ्यांकले देखाएको छ।...

युएईमा नेपोलीटाना पास्ता नुडल्स बिक्री सुरु

नेपोली टाना पास्ता नुडल्स संयुक्त अरब इमिरेट्स (युएई)मा बिक्री गर्न सुरु गरिएको छ।

रूसी नेता पुटिन र  युएईका राष्ट्रपति अल-नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ ।राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स (युएई) र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्ने संयुक्त अरब इमिरेट्स (युएई)को सरकारी समाचार संस्था डब्लुएएमले सोमबार जनाएको छ ।साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसल

अलपत्र नेपालीको समस्या समाधानमा सहयोग गर्ने यूएई सरकारको प्रतिबद्धता

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ ।

वैदेशिक रोजगार सुरक्षित बनाइने

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिएका हुन् । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव […]

सिनोफार्म खोप बालबालिकालाई पनि लगाइँदै

संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ।

यूएईले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउने

संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।

यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा लगायो प्रतिबन्ध

नेपालसहित १४ देशमा यात्रा गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ।

‘होनाहार’ विदेशी नागरिकलाई यूएईले नागरिकता दिने

संयुक्त अरब इमिरेट्स (यूएई) ले देश विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने निर्णय गरेको छ।