काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवासहित काँग्रेसका चार र माओवादी केन्द्रका […]