क्वारेन्टाइन अवधि १४ दिन, पिसिआर रिपोर्ट १८ दिनमा

भारतबाट स्वदेश फर्किएका कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका दुई महिलासहित १३ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

पछिल्लो समय पिसिआर नहुँदा सर्लाहीका सबै आइसोलेसन रित्तिए

सर्लाही : कोरोना सङ्क्रमितलाई राख्न बनाइएका जिल्लाका सबै आइसोलेसन रित्तिएका छन्। जिल्लाका कुनै पनि आइसोलेसनमा हाल संक्रमित नरहेका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।  पिसिआर रिपोर्ट पोजिटिभ आएको १४ दिन नपुगेकाहरु ८७ जना छन्। संक्रमितमध्ये दुई जना जिल्लाबाहिर उपचारत छन् भने बाँकी ८५ जना आ–आफ्नो घरमै ...

कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।

कर्णाली प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ११९ को रिपोर्ट नेगेटिभ

जुम्ला : कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका ११९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट फर्किएका उनीहरु १४ दिन क्वारेन्टाइन बसेपछि रिपोर्ट नेगेटिभ आएसँगै घर पठाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक मंगल रावलका अनुसार तातोपानीका ६, सिँ...