माओवादीले राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनालाई नबोलाउने

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा नेकपा माओवादी केन्द्रले देश तथा विदेशबाट पाहुनालाई नबोलाउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताए । तर, दुई ठूला दल कांग्रेस र एमालेले चाहिँ पछिल्ला महिनाहरुमा भएका महाधिवेशनहरुमा विदेशी पाहुनालाई बोलाएका थिए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन […]

सम्बन्धित सामग्री

चिनियाँ दबाबमा प्रचण्डले गठबन्धन छोड्दै, ओलीसँग मिल्ने सम्भावना

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छोड्ने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले आजै गठबन्धन छोडेको घोषणा गर्न सक्ने जनाईएको छ। माओवादीले गठबन्धन छोड्ने निर्णय गर्नुमा विदेशी प्रभाव देखिएको श्रोतको दावी छ। सरकार ...

हामी हारे देश हार्छ, अरु हारेमा देश हार्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।यसका लागि आक्राम

विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशी शक्तिहरूले नेपालमा माओवादी सिध्याउँन दुई दलीय व्यवस्था स्थापना गर्न सक्रिय रहेको बताएका छन्। विराटनगरमा आयोजित माओवादी केन्द्रको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय देखी सबै चुनावमा माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिरहेको बताए। उनले विदेशी षड्यन्त्र असफल पार्न माओवादीले स्थानीय, संघीय […]

माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नयाँ योजना तय गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएको माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम पनि नगर्ने र विदेशी पाहुना पनि नबोलाउने निर्णय गरेको छ ।

सीपी मैनालीको भाषण जुन राप्रपा महाधिवेशनमा ‘हटकेक’ बन्यो

मञ्चमै रहेका प्रचण्डलाई औल्याउँदै मैनालीले माओवादीले विदेशी एजेन्डा बोकेर नेपालमा राजनीति गरिरहेको आरोप लगाए । मैनालीको उक्त आरोबाट चिढिएका प्रचण्डले आफ्नो भाषणमा उनलाई कटाक्ष गर्दै ‘राप्रपाको अध्यक्ष बन्न’ शुभकामना दिएका थिए ।

नेपाल बारेको अंग्रेजी किताब

झन्डै चार सय पृष्ठको यस पुस्तकको आखिरी खण्डमा राखिएका अनुसूची र सन्दर्भग्रन्थ सूचीमा बाह्र बुँदे सम्झौता, ४० बुँदे मागपत्र, माओवादीले जातीय आधारमा घोषणा गरेका ११ ‘राज्य’ र तिनका इन्चार्जको फेहरिस्त लगायत मनग्गे सामग्री समावेश गरिएको छ। अर्को शब्दमा, नेपाल...

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा हुन्ः कमल थापा

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् । विदेशिएको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि काङ्ग्रेस (एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे । मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्द...

दुर्गमको सेवामा समर्पित अस्पतालले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

रुकुम पश्चिम – नेपालमा तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेकै वर्ष २०५२ सालमा एक विदेशी संस्थाले सशस्त्र संघर्षको उद्गम थलो मानिएकोे रुकुममा एउटा अस्पताल स्थापना गरेको थियो । सशस्त्र द्वन्द्वका कारण केही समयपछि विदेशीहरुले छोडेर गएपछि मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले त्यो अस्पताल सञ्चालन गर्न थाल्यो । रुकुम...

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जातीय दलहरू प्रयोग गर्दैछन् ।