नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् । पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए । पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं […]

सम्बन्धित सामग्री

नारायणी नदी किनार आरती स्थल बन्दै

नारायणी नदी किनारलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने भएको छ । नारायणी नदी किनारमा रहेको झण्डै १५ विघा क्षेत्रफलमा पर्यटकीय गतिविधि सञ्चालन गर्न मिल्ने गरी संरचनाहरु निर्माण हुन लागेका छन् । नदी किनारमा शहरी विकास मन्त्रालय अन्तरगत आरती स्थल र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तरगत नारायणी नदी किनारा संरक्षणको संयुक्त रुपमा शिलन्यास गरिएको छ […]

नारायणी नदी संरक्षणमा प्राथमिकता

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गरे । सो अवसरमा महानगर […]

नारायणी नदी तटबन्धको काम सुरू

काठमाडौं । चितवनमा नारायणी नदी तटबन्धनको काम सरू भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरू भएको हो । नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट झण्डै ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम […]

नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहालद्वारा अनुगमन !

चितवन – नारायणी नदी तटबन्धको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धकाे काम सुरु भएको हो ।नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्...

तस्बिरमा नारायणी नदी किनारको छठ (फोटोफिचर)

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पूजा समापन भएको छ । सूर्यलाई अर्घ्य दिन नारायणगढ नारायणी नदी किनारमा भक्तजनहरुको बाक्लो उपस्थिति थियो ।व्रतालुले नदी तलाउमा बनाइएका पूजा स्थलहरुबाट आइतबार...

नारायणी नदी किनार सौन्दर्यीकरण गर्न टेन्डर आह्वान

काठमाडौँ। नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो । मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ । नदी किनारमा बगैँचा, पार्किङ, खेल मैदान, […]

नारायणी नदी किनार सौन्दर्यीकरण गर्न टेन्डर आह्वान

१४ असोज, चितवन । नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो । मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ । नदी किनारमा बगैंचा, […]

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभएको छ । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उहाँले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताउनुभएको हो । आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उहाँले …

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन् । आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । उनले भने, “वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ। गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो।...