बेल्जियममा बिना कागजात बसिरहेका अल्जेरियन नागरिकले जब लाखौं डलरको चिठ्ठा जिते

बेल्जियममा बिना कागजात बसिरहेका एक जना अल्जेरियन नागरिकले आफूले जितेको अढाई लाख युरो (२,७०,००० अमेरिकी डलर)को पुरस्कार हात पार्न कानुनी संघर्ष गर्नुपरेको छ। चिठ्ठा कार्यक्रम संचालकले विजेताले उनको पहिचान खुलाउने कागजात ल्याए मात्र पैसा दिनसक्ने भनेर पन्छिरहेका छन्। नाम नखुल्याइएका विजयी अल्जेरियन नागरिक आफ्नै पहिचान पुष्टि गर्ने कानुनी लडाई लडिरहेका छन्। ‘मेरा क्लाईन्ट गैरकानुनी हैसियतमा बेज्जियम बसिरहेका व्यक्ति हुन्् । उनीसँग न त कुनै कागजात छ न कुनै बैंक एकाउन्ट नै । हामी

सम्बन्धित सामग्री

गाउँमै मेवा खेतीबाट लाखौं रुपैयाँ

कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारी समेत दिएका छन्।...

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको पक्षमा लाखौं मानिस सडकमा

काठमाडौं । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको आह्वानमा लाखौं मानिस सडकमा उत्रिएका छन् । गत महिना आफूमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएपछि पहिलो पटक खानले सरकारविरुद्ध लङ मार्च आह्वान गर्दै समर्थकहरुलाई सडकमा उत्रन आह्वान गर्नुभएको हो । रावलपिण्डी शहरमा मात्रै लाखौं मानिस उहाँको समर्थनमा उत्रिएका छन् । सडकमा उत्रिएका मानिसहरुले खानको पक्षमा नारा लगाएका थिए […]

काठमाडौं महानगरले दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनायोः महेश बस्नेत

काठमाडौं महानगरले दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनायोः महेश बस्नेत

नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना

भद्रपुर । झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको छ । भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको हो । कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै […]

लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।...

बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयासमा लाखौं मानिस घरमै

चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्।...

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न सापकोटाकाे जाेड

काठमाडौं । सभामुख अग्नि सापकोटाले लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न जाेड दिनुभएकाे छ । आज (आइतबार) बिहान १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ । दुई वर्ष […]

लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दाबी

सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दाबी गर्दै आपत्ति जनाएका छन् ।पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले तराई-मधेसका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल इन्जिनियर्स एसोसिएसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा […]

तरकारी बेचेरै लाखौं आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छिन् ।काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौं रुपैयाँ कमाउन थालेकी छिन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छिन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा […]

लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने […] The post लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.