माओवादीको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेवले कति सिट दाबी गरे ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरूलाई सहज लागेको गौतमले बताए । उनले यो […]

सम्बन्धित सामग्री

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

सत्ता गठबन्धनभित्रै उप-गठबन्धनको प्रयास

काठमाडौं : पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गइरहेको वेलामा सत्ता गठबन्धनभित्रै उप-गठबन्धनको प्रयास भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले १६५ सिटमध्ये १ सय सिट दाबी गरेपछि उप-गठबन्धनको प्रयास थालिएको हो। गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्। गठबन्धनमा कांग्रेसले धेरै सिटको दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेपछि अन्य दलका शीर्ष नेताहर