गायक जेबी टुहुरेको निधन

गायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए।

सम्बन्धित सामग्री

जनताको छोरो मर्दा देशै रुदो रैछ : मनोज गजुरेल

काठमाडौं। नेपाली हाँस्य कलाकार मनोज गजुरेलले जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनले कुशल अभिवाक र जीवनवादी गित संगितको इतिहास गुमाएको बताएका छन्। कला र विचारमार्फत् समाज परिवर्तनमा टुहुरेले अतुलनीय योगदान दिएको भन्दै उनको आदर्श जीवनको अनुशरण सबैले गर्नुपर्ने उनले बताए। ७८ वर्षको उमेरमा बिहिवार टुहुरेको निधन भएको हो।

बस्नेलाई रुवाउँदै अन्तिम बसाइँ सरे जेबी टुहुरे

काठमाडौँ– ‘जनगायक’ उपनामले परिचित जेबी टुहुरेलाई पछिल्लो पटक कहाँ भेटेको हो भन्ने उनका समकालीन गायक रायनलाई ठ्याक्क सम्झना छैन तर जेबी टुहुरेले ‘हाम्रो सपना पूरा भएन रायनजी’ भनेको आवाज कानमा ताजै गुञ्जिन्छ । अपस्तालमा उपचाररत अवस्थामा जेबी टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भयो । रायनले २०३२ सालमा जेबी टुहुरेसँग भएको भेट सम्झिए । रायनले […]

अलबिदा ! जेबी टुहुरे [तस्बिरहरू]

बिहीबार निधन भएका प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरे बिदाइ गरिएको छ । काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेताहरु एवं शुभेच्छुकहरुले बिदाइ गरेका हुन् । टुहुरेको अन्तिम संस्कार पशुपतिमा गरिने बताइएको छ ।

जनवादी गायक टुहुरेको निधन- प्रधानमन्त्रीबाट शोक व्यक्त

शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय …

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

प्रधानमन्त्री देउवाद्वारा जेबी टुहुरेकाे निधनप्रति दुःख व्यक्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गर्नुएको छ ।  कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।    — Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021 मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका टुहुरेकाे आज निधन भएको हो । उहाँकाे ७८ वर्षकाे उमेरमा निधन भएकाे हाे ।  ज...

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।  उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।  उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।  पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहि...

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो ।

गायक जेबी टुहुरेको निधन

काठमाडौँ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को ७८ वर्षको उमेरमा निधन भएको छ । बयोधा अस्पतालमा टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।