माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिने छन् । बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्रले जनाएको […]