बलिउड फिल्म एनिमलको ‘लुक्स’ परीक्षण गर्न मुम्बई उडे विपिन कार्की

काठमाडौं । बलिउड फिल्म एनिमलको लुक्स परीक्षणका लागि अभिनेता विपिन कार्की शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । अपरान्ह ३ बजे एयर इन्डियाको विमानबाट उनी त्यता लागेका हुन् । भारत प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै कार्कीले आफू त्यहाँ केही दिन रहने र ‘एनिमल’को लागि लुक टेस्ट गर्ने बताए । शनिबार मुम्बईमा ‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप […]

सम्बन्धित सामग्री

किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म

विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । ‘उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ […]

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो […]

अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु

काठमाडौं– अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा चाँडै अभिनय गर्दैछन् । उनी यो फिल्ममा अभिनयका लागि आगामी जुलाई, अगष्टमा मुम्बई जाँदैछन् । फिल्ममा उनको अधिकांश दृश्य अभिनेता अनिल कपुरसँग हुनेछ । विपिन आफैं अभिनेता अनिलको फ्यान हुन् । विपिनले अनिल अभिनित फिल्म ‘मिष्टर इण्डिया’ देखि लिएर ‘वेलकम’ सम्म हेरेका छन् । उनकै भनाईमा अनिलको फिल्म […]

हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

२८ पुस, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको […]