काठमाडाैं। झापामा यस वर्ष ३ लाख ५० हजार मेट्रिकटन भन्दा बढी वर्षे धान उत्पादन भएको छ। जिल्लामा ७२ हजार ७ सय ४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा ३ लाख ५४ हजार ३ सय १५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको हाे। केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष […]