लाेसपामा शरतसिंह भण्डारीकाे नातावाद : जेठान, सालीदेखि साढुभाइसम्मलाई पद

पार्टीमा आफन्तलाई मनाेनीत गर्ने कार्यमा सबैभन्दा अगाडि देखिएका छन् लामाे समयदेखि सत्ता र शक्तिकाे केन्द्रमा रहेका वरिष्ठ नेता शरतसिंह भण्डारी ।