बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारकाे निर्णय

काठमाडौं : सरकारले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ। उनकाअनुसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ।बैठकले राष्ट्रिय जनगणना&ndas

सम्बन्धित सामग्री

डा रुइतलाई ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’

कास्की- स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।  पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्न...

डा रुइतलाई ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’

कास्की- स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।  पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्न...

संगीत पुरस्कार स्थापना

इलामका संगीतकार कोमल निरौला परिवारले दिवंगत श्रीमती सरस्वती निरौलाको स्मृतिमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ घोषणा गरेको छ ।

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना

मदन भण्डारी फाउण्डेसनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ ।  सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक  शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्

षडानन्द पुरस्कारको घोषणा

यस वर्षको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा छात्रवृत्तिको घोषणा भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठाद्वारा २०७८ सालको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा षडानन्द छात्रवृत्तिको घोषणा भएको जानकारी दिएको हो  । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार वैदिक संस्कृति संरक्षण र संवद्र्धनमा विशिष्ट योगदान गरेबापत गलेश्वर आश्रम देवघाट, तनहुँलाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारी (१८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको यस प

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।...

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

मन्त्रिपरिषद् बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने लगायतका निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारण...

फेरि रोकियो राष्ट्रिय पुरस्कार

चलचित्र विकास बोर्डले सामान्य कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ। बोर्ड अध्यक्ष दयाराम दाहाल र बोर्डका कर्मचारीमात्र उपस्थित भएर शुभकामना आदान प्रदान गरी स्थापना दिवस मनाइएको हो। स्थापना दिवसको अवसरमा बोर्ड अध्यक्ष दाहालले बोर्डले एक वर्षमा गरेका कार्यबारे जानकारी गराएका छन्। मौलिक फिल्म निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ बोर्डले स्टोरी बैंकको स्थापना गरेको र […]

साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार

काठमाडौं : सरकारले साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको शनिबार बसेको बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। प्रगतिवादी साहित्यकारका रूपमा चिनिने कवि रिमाललाई नेपाली साहित्यमा गद्यमा कविता लेखनको सुरुवातकर्ता मानिन्छ। उनको &l...