उद्घाटन गर्नेको नाम लेखिनु सामान्य : सचेतक बर्तौला

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

एमाले सरकार परिवर्तनको खेलमा छैन : प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकार परिवर्तनको खेलमा नरहेको दाबी गरेका छन् ।

टीआरसीमा एमालेको मत यथावत छ : सचेतक बर्तौला

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए । ‘यो कुरा […]

सरकार सत्ता टिकाउने खेलमा मात्रै  केन्द्रीत : एमाले सचेतक बर्तौला

एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार जनताका आधारभूत आवश्यकताभन्दा पनि सत्ता टिकाउने खेलमा मात्रै लागेको आरोप लगाएका छन्। उनले राजनैतिक भागबण्डा कसरी मिलाउने भन्दा सरकारको ध्यान अन्त नभएको दाबी गरे। मदन भण्डारी फाउन्डेसन...

सरकार कमाउ धन्दामा लाग्यो : सचेतक बर्तौला

१८ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जानसक्ने खतरा देखिएको बताएका छन् । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए । उनले भने, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । […]

हाम्रो मियो ढल्योः सचेतक बर्तौला - NepaliPatra

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनबाट अभिभावक गुमाएको भन्दै सामाजिक सञ्जालमा सचेतक बर्तौलाले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’ हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको […]

सत्तापक्षले संसदमा दादागिरी देखायोः सचेतक बर्तौला

काठमाडौँ - प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् ।  बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धा...

सरकारले संसद् चलाउन चाहेन : सचेतक बर्तौला

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताए।उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए। उनले प्रतिपक्षले बोल्दै गर्दा सत्

जलहरीमा उद्घाटन गर्नेको नाम लेखिनु सामान्य: सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताएका छन्।...

वर्तमान सरकारको आयु लामो छैन : सचेतक बर्तौला

काठमाडौँ- नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताएका छन् । शुक्रबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन् । उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको जिकिर गरे । उनले सरकारले जनत...

प्रचण्ड र रामचन्द्र कसका अगाडि घुँडा टेके स्पष्टै छः सचेतक बर्तौला

काठमाडौं : नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरित नागरिकता विधेयक प्रमाणीकरण गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत सचेतक बर्तौलाले नागरिकता विधेयक प्रमाणीकरण गर्ने र राष्ट्र विरोधि अपराधमा संलग्न व्यक्तिलाई कारबाही सुरु गर्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलमाथि कारबाही गर्न माग गरेका हुन्। ‘ प्रचण्ड जहाज चढ्नु केही क्षण अगाडि मात्र नागरिकता ऐन जारी हुनुले प्रचण्ड र र