बादी समुदायसँग प्रदेश सरकारको पाँच बुँदे सम्झौता, कर्णाली सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने

सुर्खेत : संघर्षरत कर्णालीका बादी समुदाय र प्रदेश सरकारवीच पाँच बुँदे सहमति भएको छ। सहमति भएसंगै बादी समुदायले आन्दोलन स्थगित गर्ने भएका छन्। गत फागुन १० गतेदेखि खेतीयोग्य जमिनको माग गर्दै संघर्षरत बादी समुदायका लागि प्रदेश सरकारले क्षेत्राधिकार नभएकाले जमिन उपलब्ध गराइदिन मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोधका साथै आवश्यक…

सम्बन्धित सामग्री

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल गठन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ […]

सिटको भागबण्डा मिलाउन ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना […]

खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गर्न १३ सदस्यीय कार्यदल गठन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको छ।खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको हो।राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुव बहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको राखेपले जनाएको छ।सदस्यसचिव टंकलाल घिसिङले कार्यदललाई आज पत्र हस्तान्तरण गर्दै कार्यदलमा विज्ञ र अनुभ

एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन

काठमाडौं, पुस ५ । सत्तारूढ पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको […]

एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन

सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमाले

एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन

काठमाडाैं : नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए। उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छआजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भ

एमालेद्वारा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय

एमाले बैठकले पार्टीको विधान संशोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरूलाई पनि व्यवस्थित गर्ने जिम्मेदारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ ...