रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता

रुकुम पूर्व – रुकुम पूर्वकाे उत्तरगङ्गा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका एक दम्पती नदीमा हाम फालेर बेपत्ता भएका हुन् । आइतवार बेलुका ती दम्पती नदीमा हाम फालेका हुन् ।  प्रहरीका अनुसार ३६ वर्षीय मनिचन कामी र उहाँकी श्रीमती ३० वर्षीया अमृता कामी त्रिवेणीको पुलबाट हाम फालेर उत्तरगङ्गा नदीमा बेपत्ता भएका हुन् । आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व...

सम्बन्धित सामग्री

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

रुकुम (पूर्व) : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन्। बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर…

भेरी र सानी भेरी नदीमा महिला -पुरुषको शव फेला

रुकुम पूर्व । सल्यानको भेरी नदीमा एक पुरुष र रुकुम पश्चिमको सानी भेरी नदीमा एक महिलाको शव भेटिएको फेला परेको छ। उनीहरुको शव शुक्रबार भेटिएको हो। प्रहरीले उक्त शव साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको हुन सक्ने अनुमान गरेको छ। पुथाउत्तरगंगा–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती […]

नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास

नदीमा हाम फालेर दम्पती बेपत्ता

रुकुम (पूर्व): नदीमा हाम फालेर दम्पती बेपत्ता भएका छन। पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी नदीमा बेपत्ता भएका हुन्।प्रहरीका अनुसार उनीहरु  आइतबार साँझ बेपत्ता भएका हुन्। उनीहरू अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।आइतबार साँझ दुई जनाबीच झगडा भएपछि श्रीमतीले नदीमा हाम फालेको र उनलाई बचाउन गएका श्रीमान पनि बेपत्ता भएको स्थानीयले बताएका छन्।जिल्ला प्रहरी प्रमुख प्र

नदीमा हामफालेका दम्पती भेटिएनन्

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान् श्रीमती नदीमा बेपत्ता भएका दम्मती अझै भेटिएका छैनन्। आइतबार (हिजो) साँझ साँढे ६ बजे उनीहरू बेपत्ता भएका थिए।   प्रहरीका अनुसार राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता सोही वडाको त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।आइतबार साँझ बूढाबुढीबीच झगडा भएपछि श्रीमती नदीमा हाम फालेकी र उनलाई बचाउन श्रीमान् पनि नदीमै पसेका प्रहरीले जनाएको छ।  साँझ साँढे ६ घटना भएपछि प्रहरीलाई

कर्णालीमा तीनजना बेपत्ता

रुकुम पश्चिम, कालीकोट र मुगुमा एक/एकजना गरी तीनजना नदीमा बेपत्ता भएका हुन्। कालीकोट पलाता गाउँपालिका–९ थिर्पुका ३४ वर्षीय जङ्ग बम नजिकै रहेको कर्णाली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।...