मंसिर १० गतेभित्रै संघीय संसद्को निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको तयारी, १६५ मा कांग्रेसले माग्यो १०० सिट

काठमाडौं, १८ जेठ । सत्ता गठबन्धनले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल कायम राख्ने निश्कर्ष निकालेको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनले तालमेल गरेको थियो । चुनावमा सफलता मिलेको भन्दै यसलाई आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म कायम राखिने गठबन्धनका शीर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । पछिल्लो समय बालुवाटारमा बसेको गठबनधनको […]