प्रदेश १ मा मन्त्रिमण्डल विस्तारमा महिला सांसदहरुको असन्तुष्टि, भन्छन् – सरकारले महिलालाई अघि ल्याउन चाहेन

मोरङ – प्रदेश १ मा दोस्रोपटक सरकार विस्तार गरिएको छ। जसमा महिला प्रदेश सांसदहरुले तीव्र असन्तुष्टि पोखेका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार १३ वटा मन्त्रालयसहित मन्त्रीको संख्या १४ पुर्‍याए। १४ मन्त्रीमा २ जना महिला छन्। प्रदेशसभामा पाँचदलीय गठबन्धनतर्फ २० जना महिला सांसद छन्। प्रदेशसभामा नेपाली कांग्रेसका २१ सदस्यमध्ये ७ जना महिला छन्। दोस्रोपटकको मन्त्रिमण्डल विस्तारमा […]

सम्बन्धित सामग्री

मन्त्रिमण्डलको आकार घटाउने प्रदेश १ सरकारको निर्णय

मोरङ – हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ को सरकारले ९ सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश १ को मन्त्रिमण्डलको आकार घटाउने निर्णय गरेको हो। बैठकपछि विना विभागीय मन्त्री भक्ति सिटौलाले हाल कायम रहेको १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा मन्त्रालयमा सीमित राख्ने निर्णय गरेको जानकारी दिए। जनताको अपेक्षाअनुसार मन्त्रालय […]

भागबण्डा पु-याउन प्रदेश १ मा जम्बो मन्त्रिमण्डल

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश–१ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्य पुयाएको हो । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँडसहित नवनियुक्त ८ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम […]

प्रदेश १ का नवनियुक्त मन्त्रीले लिए सपथ

मोरङ– प्रदेश १ को मन्त्रिमण्डल विस्तार भएको छ। आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मन्त्रीमण्डलको नाम सिफारिस गरेसँगै मन्त्रिमण्डल विस्तार भएको हो। यसक्रममा प्रदेश प्रमुख खापुंगले प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन्। कांग्रेसका तर्फबाट मोरङबाट शेखरचन्द्र थापाले वन वातावरण तथा भू–संरक्षण, झापाका ओपप्रकाश सरावगी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, […]

प्रदेश १ मा को–को बन्दैछन् मन्त्री?

मोरङ– प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री हुने गरी मन्त्रिमण्डल हेरफेर र विस्तारका लागि प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ। आइतबार प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका लागि नाम सिफारिस गरेका हुन्। नयाँ अनुहारमा एकीकृत समाजवादीका खिनु लिम्बू पर्यटन तथा संस्कृति, राजन राई सामाजिक विकास र उपेन्द्र घिमिरे यातायात व्यवस्था […]

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ । आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ । गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश […]

प्रदेश १ सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन

मोरङ– प्रदेश १ मा मन्त्रिमण्डल विस्तारदेखि स्थानीय तह निर्वाचनसम्मका विषयलाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। बिहीबार दिउँसो प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई काठमाडौँबाट विराटनगर आउने क्रममा अनेरास्ववियुले सडकमा नाराबाजी गर्दै विरोध गरेको हो। सो क्रममा अनेरास्ववियुका नेता भाष्कर खनालले प्रदेश सरकारले मन्त्रालय थपेको र स्थानीय तहको निर्वाचनका लागि पहल नगरेकोमा विरोध […]

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]

प्रदेश १  :  मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री आचार्य

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए। अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किए पनि मन्त्रिमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए। ‘छलफल भइरहेको छ आधा घण्टापछि

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लक्ष्मण तिवारीलाई र  सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङलाई नियुक्त गरेका...