मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, मुटुमा थपियो स्टेन्ट

केही दिनअगाडि मात्रै कोरोनालाई जितेका हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भएका छन्

सम्बन्धित सामग्री

सुनाकोठीको सडक कालोपत्रे गर्न माग गर्दै मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा

काठमाडौं । ठेकदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् । मंगलबार उनीहरुले सडक कालोपत्रे गर्न दबाबस्वरुप सुनाकोठी-चापागाउँ सडक अवरुद्ध पारेका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ पनि विरोध प्रदर्शनमा उत्रिएका थिए । ‘कालोपत्रे नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ लेखिएको प्लेकार्ड बोकेर उनी सडकमा उभिएका थिए । कलाकार श्रेष्ठले दैनिक […]

काँग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते  भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरेका थिए ।समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँड

कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता (खुला) मा एक पदका लागि १२ जनाको...

कांग्रेस अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरेका छन्।एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए र कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको थियो।

पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले सकिन्छः मदनकृष्ण श्रेष्ठ

६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय छन्, कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ । मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने मदनकृष्णले गुनासो गरेका छन् । उनले […]

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन्। उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो। कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन्। कोरोना भाइरस संक्रमणले उनेको स्वास्थ्यमा जटिलता ल्याएको थियो।

मदनकृष्ण श्रेष्ठ डिस्चार्ज

काठमाडौँ । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधवार बिहान डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि गङ्गालाल अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज भएका हुन् । चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन्। मुटुमा रगत प्रवाह हुने नसा बन्द भएर अत्यधिक मुटु दुखे पछि शुक्रवार बेलुका अस्पताल लगिएको थियो । उनको शनिवार बिहान […]

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ […]