माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी

काठमाडौँ– नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दावी गरे । उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न […]

सम्बन्धित सामग्री

संसद् बिजनेसविहीन सभामुख अलमलमा

एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न ...

सरकारमा सहभागिताबारे २२ सांसदसँग छलफलमा माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदसँग छलफल गरिरहेका छन् ।  शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग  नेपालले सरकारमा सहभागिताबारे छलफल गरिरहेका हुन् ।  माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।  गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आ...

माधव नेपाल समूह सरकारमा सहभागी हुन राजी छ : प्रचण्ड

'माधवजी सरकारमा सहभागी हुन राजी हुनुभएको छ । उहाँले आफ्ना प्रतिनिधि पठाउने संकेत गर्नुभएको छ,' प्रचण्डले भने ।

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् । मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् ।  त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए । ‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लो...

माधव नेपाल समूह सरकारमा सहभागी हुनेबारे मलाई जानकारी छैन : रमेश लेखक (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी थालिसकिएको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाल […]

माधव नेपाल समूह तत्कालै सरकारमा जाने

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले एक/दुई दिनमै सरकारमा जाने तयारी गरेको छ।नेपाल निकट सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका हुन्। उनले अबको एक/दुई दिनमै सरकारमा सहभागि हुने थाहाखबरलाई जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन।उनकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद अहिले छलफलमा जुट्दै छन्। बानेश्वरस्थित अर्याल होटलमा आज अपरान्ह ४ बजे बैठक बस्न

देउवा सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं, ३० असार । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो । जनमोर्चा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्ष सम्मलित गठबन्धनमा आवद्ध छ । सर्वोच्च अदालतको परमादेशअनुसार देउवा हिजो संविधानको धारा ७६ […]