मतदान गर्दै राजेशमानले भने : विवेकपूर्ण मतदान गर्नुस्

३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका जनता समाजवादीका मेयर उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन् । उनले वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि बोल्दै उम्मेदवार सिंहले वीरगञ्जको समृद्धि, विकास, र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न विवेकपूर्ण मतदान गर्न महानगरवासीलाई आग्रह गरेका छन् । राजेशमान सिंह महानगरको सत्ता गठबन्धनको उम्मेदवार […]

सम्बन्धित सामग्री

निर्वाचनमा विवेकपूर्ण मतदान

नेपालमा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ। आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदै छ। यस अर्थमा यो चुनाव नेपाल र नेपालीको भविष्य निर्माणका लागि अति नै महत्वपूर्ण मानिएको छ। निर्वाचन आयोग पनि निर्भयतापूर्वक निर्वाचन आचारसंहिता पालना गराउन कम्मर कसेर लागिपरेको छ।

विवेकपूर्ण मतदान, विवेकपूर्ण खबरदारी

स्थानीय सरकारका लागि भएको निर्वाचन अब परिणाममा देखिँदै छ । मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै वडाबाट आफ्नो पार्टी जिताउन सकेनन् । काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले तथा कांग्रेस-माओवादी गठबन्धन उम्मेदवारलाई आच्छुआच्छु पारेका छन् । अनि सबैभन्दा सुखद त के छ भने जुम्ला...

विवेकपूर्ण मतदान, विवेकपूर्ण खबरदारी

स्थानीय सरकारका लागि भएको निर्वाचन अब परिणाममा देखिँदै छ । मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै वडाबाट आफ्नो पार्टी जिताउन सकेनन् । काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले तथा कांग्रेस-माओवादी गठबन्धन उम्मेदवारलाई आच्छुआच्छु पारेका छन् । अनि सबैभन्दा सुखद त के छ भने जुम्ला...

वीरगञ्जमा मेयरका उमेदवारद्वय र सांसद यादवले गरे मतदान

वीरगञ्ज ।  पाँचदलीय गठबन्धनबाट वीरगन्ज महानगरपालिकाको मेयरका साझा उमेदवार राजेशमान सिंहले मतदान गरेका छन् ।  वीरगन्ज महानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर सिंहले मतदान गरेका हुन् ।  मतदान गरेपछि सिंहले विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन् । वीरगन्जको विकास र समृद्धि एवम् परिवर्तनका लागि विवेक प्रयोग...

विवेकपूर्ण मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको अपिल

यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका केन्द्र र बुथमा सम्पूर्ण तयारी सकिएको छ ।

स्थानीय निर्वाचन : इतिहासदेखि वर्तमानसम्म

निर्वाचनको मौन अवधि प्रारम्भ भइसकेको छ। चुनावी प्रचार, आरोप प्रत्यारोप र अशिष्ट आलोचनाको कोलाहल शान्त भएको छ। गणतन्त्र स्थापनायताको दोश्रो स्थानीय निर्वाचनका लागि शुक्रबार जनता आफ्नो मताधिकार प्रयोग गर्र्दैछन्। मतदान अघिको यो अवधि जनताले ठन्डा दिमागले सोच्ने, मैदानमा उत्रिएका उम्मेदवारको मिहिन मूल्यांकन गर्ने र आफ्नो विवेकपूर्ण निर्णयलाई टुंगोमा पुर्याउने अवसर हो। अहिलेसम्म दलहरुले आफ्नो पर्फमेन्स […]

दोस्रो चरणको मतदानअघि गगनको अपिल– एकपटक आफ्नो हृदयलाई सोधेर मात्र भोट हाल्नुस्

नेपाली कांग्रेसको महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो हृदयलाई सोधेर मात्र मतदान गर्न अपिल गरेका छन् । कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान हुनुअघि एक अपिल जारी गर्दै गगनले सभापतिका प्रत्यासी डा. शेखर कोइरालालाई मतदान गर्न अपिल गरेका हुन् । 'आज निर्णय गर्ने बेला आएको छ । तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान बिन्दु हुनेछ,' गगनले लेखेका छन्, 'एकपटक आफ्नो हृदयलाई सोध...

गगन थापाको अपिल : भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल […] The post गगन थापाको अपिल : भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।