प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते

प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ ।     प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वा...

सम्बन्धित सामग्री

मुख्यमन्त्री अनुपस्थित हुँदा प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका कारण प्रदेशसभा बैठक स्थगित भएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक २२ दिन पछि बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आज दिउँसो १ बजेलाई प्रदेशसभा बैठक राखेको जनाएको छ।...

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अहिलेसम्म प्रदेशसभाको बैठक अनिश्चित नै रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज […] The post सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक आह्वान गरिएको छ। असार १ गते बजेट ल्याएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक आगामी २० गते सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठक अनिश्चितकालका लागि […]

मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो । यसअघि फागुन १ गते आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेश गरेको प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने तयारी थियो […]

लोसपाद्वारा प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।  बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा बैठक अवरुद्ध गरिएको हो । लोसपाका प्रमुख सचेतक परमेश्‍वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए ।लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए।  प्रदेश सरकारले केही स

बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । गत असार २८ गते  प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदे

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ

चैत २४ मा बागमती प्रदेशसभा बैठक बस्ने

हेटौंडा । बागमती प्रदेशसभा बैठक चैत २४ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै चैत २४ गते मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरम