नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अक्टोबर १ देखि आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम २३ खेलाडीको घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीमध्येबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । अन्तिम २३ खेलाडी छानिदा […]