कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ । संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न …

कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। सभापति देउवाले […]

विश्वासको मतबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।  कांग्रेस केन्द्रीय

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित […]

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको काङ्ग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ। बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ। नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा

प्रतिनिधिसभा बैठकअघि कांग्रेस र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक

न्युज अप नेपाल , काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् । पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे संसद भवनमा […]