‘चुनाव आउँदैछ, फेरि मूल गेटबाट प्रवेश गर्छु’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् ।देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओलीले त्यसपछि फेरि चुनाव आउने चेतावनी दिए । विपक्षी दलका नेताको हैसियतमा संसदमा मन्तव्य दिन उभिएका ओलीले सत्तारुढ गठबन्धनले अघि सारेको साझा न्य

सम्बन्धित सामग्री

२१ वर्ष अगाडि संसदीय दलको कार्यालय प्रवेश नपाएका गगन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका छन्।उमेरले ४६ वर्ष पार गर्दै गरेका थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिइरहँदा उनले आफ्नो २१ वर्ष अगाडिको एउटा घटना स्मरण गरेका छन्। जतिबेला सिंहदरबारमा संसदीय दलको नेताको चयनका लागि सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुँदै थियो। तर, थापाले उक्त निर्वाचन हेर्नका लागि मुख्य गेटबाट प्रवेश पाएनन् तर, उनै थापा आज मूल गेटबाट प्रवेश गरेर संसदीय दलको ने

संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहको विशेष कार्यक्रममा पत्रकारलाई छिर्न निषेध गरिएको छ। कार्यक्रमको समाचार संकलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले बाहिर नै रोकेको हो। टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन्।

प्रहरीले सर्वोच्च प्रवेश गर्न नदिएपछि बार परिसरमै कानुन व्यवसायीको धर्ना

काठमाडौं : प्रहरीले आन्दोलनरत् कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक लगाएको छ। नेपाल बार एशोसिएशनको अगुवाईमा सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका वकिलहरुलाई प्रहरीले आज सर्वोच्चमा प्रवेश गर्न दिएको छ। सर्वोच्चमा प्रवेश गर्न नदिएपछि वकिलहरुले बार परिसरमा नै धर्ना दिएका छन्। सर्वोच्च प्रवेश गर्ने क्रममा…

बारको विरोध छल्दै सर्वोच्च प्रवेश गरे जबरा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्चमा प्रवेश गरेका छन् । जबरा करीब पौने ११ बजे महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । शुक्रवार र आइतवार पनि जबरा सोही गेटबाट प्रवेश गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले बिहीवार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले विरोध चर्काएको हो । आइतवार महान्यायाधिवक्ताको कार्यालयतर्फको ढोकामा पनि धर्न...

आज पनि महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट सर्वोच्च प्रवेश गरे जबरा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्चमा प्रवेश गरेका छन् । जबरा करीब पौने ११ बजे महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । शुक्रवार पनि जबरा सोही गेटबाट प्रवेश गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले बिहीवार सर्वोच्च परिसरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले विरोध चर्काएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फको ढोकामा पनि धर्ना दिने...

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

वैकल्पिक गेटबाट प्रवेश गरे सर्वोच्चका १९ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीश महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको धर्नालाई लक्षित गरेर कारण सर्वोच्च अदालत परिसर रामशाह पथमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।

राणालाई सर्वोच्च प्रवेश गर्न नदिन मूल गेटमै धर्नामा बसे कानून व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन कानून व्यवसायीहरू सर्वोच्चको गेटअगाडि धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारको आह्वानमा कानून व्यवसायीहरू सर्वोच्चको मूल गेट अगाडि धर्नामा बसेका हुन् । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी छ ।

बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज (शुक्रबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा हिजो (बिहीबार) बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूल गेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई […]