देउवाभन्दा पहिल्यै प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुनः दाबी पेश गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ (५) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित उनले दाबी पेश गरेका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले आफू ठूलो दलको संसदीय दलको नेता भएकाले बहुमत पेश गर्ने पत्र गएराति नै राष्ट्रपतिलाई दिएका थिए।त्यहि दाबी बमोजिम आज उनले सांसदको हस्ताक्षर बुझाएको स्रोतले बताएको छ। उनलाई गएराति नै जनता समाजवादी पार्टीका महन्थ–राजेन्द्र पक्षल