प्रधानमन्त्रीलार्इ सरकारीभन्दा निजी विमान कम्पनी किन प्यारो ?

काठमाडाैं - धनी देशका राष्ट्रप्रमुख चढ्ने आफ्नै विमान हुन्छन् । राष्ट्रप्रमुखले चढ्ने विमान भएपछि उनीहरुलाई विदेश भ्रमणमा जाँदा विमानको बन्दोबस्तका बारेमा सोच्दै पर्दैन । त्यस्ता विमानले सर्वसाधारण नागरिकलाई ओसार्दैनन् । राष्ट्रप्रमुखको भ्रमणका लागि छुट्टै विमान नहुने देशका राष्ट्रप्रमुख प्रायजसो राष्ट्रिय ध्वजावाहक विमानमार्फत विदेश भ्र...