Use App
Read now
(current)
Download
Lokaantar
कार्तिक २०७८
पाथीभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएका घण्टी
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा रहेका घण्टी । यहाँ दर्शनार्थीहरुले धातुका सामग्रीसमेत चढाउन ल्याउने गर्छन् । तस्वीरः रवीन्द्र काफ्ले, रासस
पूर्ण विवरण