महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन : सुरेन्द्र पाण्डे

एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक रहेका पाण्डेसँग महाधिवेशनको तयारी, पार्टीभित्रको चुनावी प्रतिस्पर्धा र एमालले लिने भावी कार्यदिशाबारे न्युज कारखानाले गरेको कुराकानीः एमालेको दसौं […]

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की – नेपाली कांग्रेसकाे गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएकाे छ ।  केहीबरेअघि सकिएकाे मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ । संस्थापन पक्षबाट उम्मेदार बन्नुभएका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ हुनुहुन्थ्याे । संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ हुनुहुन्थ्याे ।  गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८...

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए। संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले…

गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार, मुख्यमन्त्री मै हुँ : सुरेन्द्र पाण्डे

२३ मंसिर, पोखरा । चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ कात्तिकमा गोरखामा भनिदिए, सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्छन् ।’ कांग्रेसबाट गोरखा २ (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको बताए । चितवनबाट गोरखा पुगेर क्षेत्र नम्बर २ बाट प्रचण्डले जित्दा प्रदेश सभा २ मा […]

गोरखा २ 'ख' बाट कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा २ 'ख' बाट नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

चितवन-१ मा घण्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे दोस्रो

६ मंसिर, काठमाडौं  । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुरेन्द्र पाण्डे आएका छन् । मंगलबार दिउँसोसम्म १९ हजार ८१९ मत गणना हुँदा ढकालले ६ हजार ३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६ हजार ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५ हजार […]

सुरेन्द्र पाण्डे : प्रतिकूल चुनावी अंकगणितमा ‘ह्याट्रिक’ प्रयास

चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे ह्याट्रिकको दाउमा छन् । अवस्था भने यसपटक २०७४ को जस्तो अनुकूल छैन ।

माधव पक्षको दोस्रो दिनको बैठकमा सहभागी भए सुरेन्द्र पाण्डे

नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू  कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए । कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ

सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सुरेन्द्र पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । पाण्डेसँग बुझ्दा उनले […]

भीम रावललाई सुरेन्द्र पाण्डे र झपट रावलले रोक्न खोज्दा…

काठमाडौं, ३ साउन । सभामुख अग्निप्रसाद सापकोटालाई सांसद पदबाट राजीनामा बुझाएर बाहिर आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकारसामु पत्र पढ्दै थिए । यत्तिकैमा उनलाई रोक्न सुरेन्द्र पाण्डे र झपट रावल अगाडि बढे । रावलले तान्न खोजे । पाण्डेले त पत्र नै तान्न खोजे । तर, रावल जंगिए । उनले भने,‘प्लीज प्लीज ।’ त्यसपछि दुवै […]

ओली र नेपालपछि विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि पुगे मेरियट

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् । पाैडेलसँगै सुरेन्द्र पाण्डे पनि बैठक स्थल पुगेका छन् । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल र पाण्डे पनि मेरियट पुगेका हुन् । यसअघि अध्यक्ष ओलीले नेता नेपालसहित २७ जना नेताहरुलाई स्पष्टिकरण सोधेको भोलिपल्ट अर्थात गत बैशाखमा ८ गते पनि ओली र नेपाल हो