सिन्धुली । कृष्टलका गरगहना बनाउने व्यवसाय गर्न सिन्धुलीको घ्याङलेख गाउँपालिकाले महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रपति महिला उत्थान जिवीको पार्जन कार्यक्रम अन्तर्गत महिलाहरुलाई कृष्टलका गरगहना बनाउने सिप सिकाई व्यवसाय सुरु गर्न गाउँपालिकाले नगद सहयोग गरेको हो । गाउँपालिकाको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा घ्याङलेख गाउँपालिकाको वडा नं. ४ र ५ […]