नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा २५ प्रतिशतसम्म छुट

नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि. बीच स्वास्थ्य सेवा शुल्कमा विशेष सहुलियत सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकले क्यूरा हेल्थले प्रदान गर्ने विभिन्न परीक्षण तथा स्वास्थ्य प्याकेज सेवामा १२ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। ललितपुरको ज्वागलस्थित क्यूरा हेल्थको ल्याबमार्फत प्रदान गरिने प्याथोलोजी सेवामा छुटसँगै निःशुल्क […]