काठमाडौं। आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २ तारिख। तुलसी विवाह एवम् हरिबोधनी एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु […]