प्रधानमन्त्री देउवाको गृहजिल्लामा बजेट : मेडिकल कलेजदेखि विमानस्थलसम्म

डडेल्धुरा : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका केही योजना पनि समेटिएका छन्।सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने बताए। यसका साथै डडेल्धुराको अजयमेरूमा विमानस्थल पनि निर्माण हुने भएको छ तर बजेट भने खुलाइएको छैन। यसअघि नै अजयमेरू गाउँपालिका–१ प

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने बताएका छन्। संसद्मा बजेट प्रस्तुत गर्दै शर्माले प्रादेशिक सन्तुलन कायम गर्न प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बताए। बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पातल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल कर्णाली स्वाथ्य विज्ञान…