‘न्यायालयमा सुधारको प्रयास भइरहेको छ’

काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको  बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको  बताएका हुन् । ‘न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ’, कामु प्रधान्यायाधीश कार्कीले भने, ‘सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत […]