प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच विहीबार छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो । सो भेटका क्रममा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन चाहेका तर सनाखत गर्न […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । उहाँहरूबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम […]

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । काँग्रेस जसरी पनि एमसीसी […]

देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार अपरान्ह छलफल भएको हो । करिब २ घण्टा उनीहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनायो । प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको […]

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द

प्रचण्ड र नेपालबीच भेटवार्ता, देउवासँग पनि छलफल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले र सत्तासीन गठबन्धनको दोबाटोमा रोकिएका नेता नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज छलफल गरेका थिए । सरकार बनेको  १० दिन बितिसक्दा पनि मन

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई प्रचण्ड र माधव नेपालबीच शनिबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो। शनिबार नेता नेपाललाई भेट्न प्रचण्ड बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए। उनीहरुबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने साथै समसामयिक विकसीत राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ।

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो। प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेपाल निकट स्रोतले बताएको छ। नेता नेपालकै निर्णायक भूमिकाबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएको छ। प्रचण्ड र प्रधानमन्त्री देउवा नेपाल समूहलाई सरकारमा लैजाने तयारीमा छन्। भोलिबाट पुनर्स्थापित संसदको

प्रचण्ड–नेपालबीच कोटेश्वरमा १ घण्टा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीवार १ घण्टा लामो कुराकानी भएको छ । नेता नेपालको निवास कोटेश्वरमा २ नेताबीच शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफल भएको स्रोतको दाबी छ । देउवाले बुधवार मात्र नेता नेपालसँग भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।  प्रचण्ड र नेपालबीच देउवाको सरकारलाई विश्वासको मत दिलाएर संसदलाई पूरा कार्यकाल चलाउने विषयमा छलफल भएको माओवादी स्रोतले बतायो ।  प्रचण्डले सरकार ...

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको बताइएकाे छ । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ... The post प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता appeared first on Purbeli News.