बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कामाथि सहज जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-१ गोलअन्तरले सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गर्दा एन्टोनी ग्रिजमन र ओस्कर मिनगुएजाले एक/एक गोल गरे। उता हुएस्काका लागि रफा मिरले सान्त्वना गोल गरे। खेलको १३ औं…