मैले मन पराएको उपाध्यक्ष र महासचिव निर्विरोध वा सर्वाधिक मत ल्याएर निर्वाचित हुन्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् । स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए । आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको पनि उनले बताए । 

सम्बन्धित सामग्री

निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

काठमाडौँ,११ मँसिर । कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् […]

निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ ।निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचा

आपूर्तिमन्त्री बडू दार्चुलाबाट निर्वाचित

कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी दार्चुलाबाट निर्वाचित भएका हुन् ।

जो दाेहाेर्‍याएर निर्वाचित भए

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्ष उम्मेदवार शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्।...

कार्की सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – राजकुमार कार्की अन्तर्राष्ट्रिय खेलकुद महासंघको सदस्यमा निर्वाचित भएका छन् । फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको बताइएको छ । कार्की नेपाल विद्यालय खेलकुद महासंघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव हुन् । कार्की चार कार्यकालका लागि सदस्यमा निर्वाचित भएका हुन् ।

जो गढ भत्काएर निर्वाचित भए

गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन ०७४ मा यस गाउँपालिकाबाट नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव निर्वाचित भएका थिए। यसपालि जनता समाजवादी पार्टीका उम्मेदवार शिवउद्गार यादवले विश्वमोहनलाई पारजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्।...

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

तनहुँ, ३० बैशाख । विहान सातवजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष […]

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ । पार्टी प्रचार विभाग प्रमुख […] The post एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मोरक्कोमा २६ नयाँ सांसदहरु निर्वाचित

२८ भदौ : मोरक्कोमा २६ नयाँ सांसद निर्वाचित भएका छन । केही दिन अगाडि भएको निर्वाचनको नतिजाअनुसार अहिलेसम्म २६ जना निर्वाचित भएका हुन । निर्वाचन आयोगले अहिलेसम्म २६ जना निर्वाचित भएको घोषणा गरेको जनाएको छ । अहिलेसम्म निर्वाचित मध्ये १४ जना प्रत्यक्ष र अरु १२ जना अप्रत्यक्ष निर्वाचित भएका पनि आयोगको अधिकारीहरुले जानकारी दिएका छन् […]