माधव समूह तत्काल सरकारमा सहभागी नहुने

 नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उ

सम्बन्धित सामग्री

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने निर्णय गरेर अघि बढ्न थालेपछि माधव समूह छलफलमा जुटेका हुन् । स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका […] The post माधव समूह आन्तरिक छलफलमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेको माधव समूह आन्तरिक छलफलमा

न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीक

माधव समूह र जसपाका कारण मन्त्रिपरिषद् विस्तामा ढिलाईः नारायणकाजी श्रेष्ठ

काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधव समूह र जनता समाजवादी पार्टी(जसपा)ले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जनाएका छन्। आजको पार्टी स्थायी कमिटीको बैठकपछि बोल्दै श्रेष्ठले नेपाल समूहले केही समय कुर्न भनेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए। त्यस्तै, जसपाको आधिकारिकता विवादका कारण केही पर्खिंदा पनि ढिलाइ भएको उनको भनाई थियो। अब चाँडै मन्त्रिपरिषदले पूर्णता पाउने उनले जानकारी दिए।

ओलीसँगको भेटवार्तापछि माधव समूह आन्तरिक छलफलमा

काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार दुई घण्टा भेटवार्ता गरेपछि नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन र ओलीसँगको भेटवार्ताको विषयलाई ब्रिफिङ गर्नका लागि माधव समूह बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन्। पार्टी फुटको अन्तिम कसरतमा रहेको ओली र नेपालबीच चार महिनापछि बुधबार साँझ एक्लाएक्लै भेटवार्ता भएको थियो। दोस्रो तहको नेताहरूको दबाब थेग्‍न नसक्‍ने अवस्था आएपछि ओली र नेपा

एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह

काठमान्डाैं / सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ। पार्टी पुरानै अवस्थामा आएपछि पहिलोपटक माधव नेपाल समूह पार्टीभित्र आफ्नो समूहको पुरानै अस्तित्व खोजीमा लागेको छ। सो समूहले... The post एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह appeared first on Purbeli News.

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…

‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को...

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]

मीनभवन र प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् । तर प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज  पनि गरेको थियो । हेर्नुहोस् तस्वीरहरु