ललितपुरको चाकुपाट-पाटन सडक भासियो (तस्बिरहरु)

ललितपुरको चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको छ । मंगलबार चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको प्रहरीले जनाएको हो । ललितपुर महानगर प्रहरीका अनुसार सडकको किनारातिर सानो खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्बिरहरू)

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडक भासिएर ह्वालह्वाल्ती पानी निस्किएको हो।

कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो, सडक नै भासियो (तस्वीरहरु)

२९ भदौ, काठमाडौं । शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हाे । सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु …

ललितपुरको इमाडोलमा भासियो सडक

ललितपुरको महालक्ष्मी नगरपालिका-३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको छ ।

ललितपुरस्थित पाकुपाटको भित्री सडक भासियो (तस्बिरहरू)

ललितपुरस्थित पाकुपाटको भित्री सडक भासिएको छ । मंगलबार दिउँसो सडक भासिँदा उक्त सडकबाट हुने आवतजावत रोक लगाएको हो। ललितपुर महानगरका कर्मचारीले सडक भासिएको स्थानमा पुगेर जाँचसमेत गरेका छन्।   ...