गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर

संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७    सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् । काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै ए...

सम्बन्धित सामग्री

सर्लाही–३मा एमालेले जित्यो, हरिप्रसाद उप्रेती विजयी

९ मंसिर, काठमाडौं । सर्लाही–२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । जनमत […]

गठबन्धनलाई हराउँदै एमालेले जित्यो इलामको फाकफोकथुम गाउँपालिका

सत्ता गठबन्धनलाई हराउँदै फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् ।

गठबन्धनलाई हराउँदै सुनवल नगरपालिकाको मेयर र उपमेयर एमालेले जित्यो

सत्ता गठबन्धनलाई हराउँदै एमालेले सुनवल नगरपालिकाको मेयर र उपमेयर दुवै जितेको हो ।

कांग्रेसलाई हराउँदै एमालेले जित्यो सुनसरीको गढी गाउँपालिका

कांग्रेसका महेश दत्तलाई पराजित गर्दै अध्यक्षमा एमालेका आशनारायण चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेसलाई हराउँदै एमालेले जित्यो कपिलवस्तुको बाणगंगाको मेयर-उपमेयर

कांग्रेसलाई पराजित गर्दै बाणगंगाको मेयर र उपमेयर दुवै एमालेले जितेको हो ।

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

गठबन्धनलाई हराउँदै इलामको देउमाई नगरपालिकामा एमालेले जित्यो मेयर-उपमेयर

कांग्रेसका होमप्रसाद दुलाललाई पराजित गर्दै देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्यप्रसाद पोखरेल निर्वाचित भएका हुन् ।

गठबन्धनलाई १४ मतले हराउँदै एमालेले जित्यो धनकुटा नगरपालिकाको मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै एमालेले धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवै जितेको छ ।