ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विद्यार्थी र ३२८ जना चालक कारवाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारवाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो...

सम्बन्धित सामग्री

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ । बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा नभएका ११ जना र अन्य कसुरमा २ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको हुन् । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय २९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कलेजका ५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

१ भदौं, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियानअन्तर्गत बुधबार ५१ जना कलेजका विद्यार्थीहरुलाई कारवाही गरेको छ । प्रहरीले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसूरमा २१ जना गरी ५१ जना कलेजका विलार्थीहरुलाई कारबाही गरेको ट्राफिक […]

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विद्यार्थी कारवाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियान अन्तरगत बुधबार ५४ जना चालकलाई कारवाही गरेको छ । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने  २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् । यस्तै बुधबार बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका