काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले एक्लो प्रयासमा करीब ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गरेका छन् । बाढी शुरूभएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिएका हुन् । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा…