मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि.ले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन्  ।उक्त कार्यक्रममा बैंकका तर्फबाट,प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे,प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी, र अन्य कर्मचारीहरूको

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।...

मुक्तिनाथ विकास बैंक चौथो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७८/०७९ का लागि ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ।

मुक्तिनाथ विकास बैंक पुरस्कृत

मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ […]

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरेका […]

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ...

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सको वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२१  अन्तर्गत बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको हो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा बैंकलाई छनोट गरेको हो। उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्ल

मुक्तिनाथ विकास बैंक तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ। स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ।सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । […]

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ […]

मुक्तिनाथ विकास बैंक र महेन्द्रनारायण निधि अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई छुट उपलब्ध गराउन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ ।  सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल...